क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क विश्लेषण गर्दा लागुऔषध सम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०८३र०८४ को साउन, भदौ र असोज महिनामा मात्रै प्रहरीले चार किलोभन्दा बढी लागुऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय