क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
1 लालपुर्जाले दिएको खुसी: राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा 2 मिसन ८४’ को चर्चासँगै नेपालगन्जको मेयरमा मोहित शाहको नाम चर्चामा । 3 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्रीमा अन्जना पाण्डेको उम्मेदवारी । 4 सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने। 5 यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू । 6 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 7 बाँके क्षेत्र नं। १ को समग्र विकासका लागि सांसद चौधरीसहितको टोलीद्वारा विभिन्न क्षेत्रको अवलोकन । 8 छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५६ जिल्लामा संयोजकहरू तोकेको छ ।

महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाले सात प्रदेशका ५६ जिल्लाहरूमा संयोजक तोकेका हुन् ।देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका ९, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका आठ, लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजकहरू तोकिएका छन् ।

कोशीको पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, ९सहसंयोजक विनायक पन्त०, खोटाङमा रोजन राई, अ‍ेखालढुंगामा बालगोविन्द राजभण्डारी, उदयपुरमा बसन्त बस्नेतलाई महाधिवेशन संयोजनको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय